नाइटो छेडेर रिंग लगाउन गएकी उनी निकै डराएकी छिन् । डरले उनले मामु मामु भनिरहेकी छिन्

सुष्मा कार्की विभिन्न हरकतका कारण बेलाबखतमा चर्चामा आउने गरेकी छिन् । उनले अभिनय गरेका फिल्महरु नचलेपनि उनी बेलाबखतमा चर्चामा आउने गरेकी छिन् ।

उनी अभिनित फिल्म ‘लुट’ मा उध्रेको चोली बोलको आइटम गीतमा नाचेपछि उनी चर्चामा आएकी हुन् । त्यो बाहेक उनको कुनै पनि फिल्मले सफल फिल्मको टयाक भिर्न सकेको छैन ।

उनी बिभिन्न कारणले चर्चामा आएपनि यो पटक भने नाइटो छेडेको भिडियो भाइरल भएपछि उनको चर्चा चुलिएको हो । नाइटो छेडिरहेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । भिडियोमा नाइटो छेड्न लाएकी छन् तर बेस्मारी उनी डराएकी पनि छन् ।

नाइटो छेडेर रिंग लगाउन गएकी उनी निकै डराएकी छिन् । डरले उनले मामु मामु भनिरहेकी छिन् भने रिंग लगाउनु भन्दा पहिला उनले पाक्छ कि पाक्दैन भन्दै प्रश्न गरेकी छिन् ।

उनी डराएर केही बेर रोकेकी छिन् । उनको हात समातेर नाइटो छेडेर रिंग लगाइएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

लकडाउन भनिर हराएकी सुस्मा यति बेला नाइटोले चर्चामा आएकी छन् ।

अभिनेत्री सुष्माले हालसम्म मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जीवन साथी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । तर उनलाई दर्श

प्रतिक्रिया दिनुहोस