दही किन्न निस्किएकी २२ वर्षीया पवित्रा माथि ए’सिड हा’न्ने एक भारतिय सहित २ जना समातिए, यस्तो रहेछ ए’सिड हान्नुको कारण

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए ‘सिड प्र’ हार गरेको आ’रोपमा काठमाडौँबाट प्रहरीले २ जनालाई प’क्राउ गरेको छ`

प’क्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मदलाई प्र’हरीले प’क्राउ गरेर बयान लिइसकेको काठमाडौं प्र’हरी परिसरले जनाएको छ ´। प’क्राउ परेका युवकले बयानमा भनेका छन् पवित्रा असाध्यै मन पर्थिन् त्यसैले प्रेम प्रस्ताव राखियो`।

तर उनले अस्विकार गर्दै आफ्नो प्रेमी भएको र आँफुले प्रस्ताव स्विकार्न नसक्ने बताएपछि उनी दही किन्न निस्किएको मौका छोपेर ए ‘सिड प्र ‘हार ग’रेको उनीहरुले स्विकारेका छन् `।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस