कुलमान घिसिङ भन्नुहुन्छ : बिजुलीबाटै देशलाई धनी बनाउँछौ…हेर्नुहोस् ।

काठमाडौं : नेपाल वि,द्युत प्रा,धिकरणका का,र्यकारी नि,र्देशक कुलमान घिसिङले देशलाई बिजुलीबाटै धनी बनाइने बताउनुभएको छ । उहाँले सरकार अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको ना,रालाई कार्यान्वयन गर्न विद्युत प्रा,धिकरण लागि परेको बताउनुभएको हो ।

घिसिङले मुलुकमा लोडसेडिङ अ,न्त्य भई नियमित रुपमा विद्युत् आ,पूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊ,र्जा खपत पनि बढेको बताउनभुयो । उहाँका अनुसार तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा ख,पत एक सय ५० युनिट रहेकोमा चालु आर्थिक वर्षको (आव) पहिलो ६ महिनामा बढेर दुई सय ६७ युनिट पुगेको छ ।

लोडसेडिङ इतिहासमा बिलय भई नियमित विद्युत् आ,पूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा उद्योगको उत्पादन क्षमता पनि बृद्धि भएको छ भने मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ । सरकारले आगामी वर्षहरुमा प्रतिव्यक्ति ऊर्जा ख,पत दर ब,ढाउँदै लैजाने नीति लिएको छ ।

नीति कायाृन्वयनका लागि नेपाल विद्युत पधिकरणले विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने कार्यक्रम अगाडि बढाएको छ । प्रा,धिकरणले यसका लागि इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचनाको सुदृढीकरण,स्तरोन्नति र विस्तार गरिरहेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस