रेशम निर्दोषको संकलनमा जुना श्रीष र सृजना ले गाए मौलिक तीज गीत “बर्खे झरीलाई ” (भिडियो सहित )

स्टार प्रालीको प्रस्तुती मा  मौलिक तीज गीत “बर्खे झरीलाई ” सार्बजनिक भएको छ ,अहिलेको बिध्यमान समस्या ले माइत जान नपाएकी चेलीको गुनासो समेटेर तयार पारिएको यस गीत मा जुना श्रीश र सृजना कुँवरले स्वर दिएका छन् | रेशम निर्दोषको लय शब्द सिर्जनामा तयार भएको यस गीतको एरेन्ज तारानाथ आचार्य ले गरेका हुन् भने पोखरा स्स्थित डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो |

यस गीतलाई गणेश सापकोटाले छायांकन गरेका छन् भने बिनु कार्की ,मनोज सापकोटा ,बुद्धी खनाल,माया गिरी को अभिनय रहेको यस गीतको सम्पादन सुबाश अमगाई ले गरेका छन् भने निर्देशन तारानाथ आचार्यले गरेका छन् |

आउनुहोस हामी पनि हेरौ गीत कस्तो बनेको छ |

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला |

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस