कोरोना जितेर घर फर्केपछि १०३ वर्षका वृद्धले गरे पाँचौ विवाह

एजेन्सी । मानिसको विवाह गर्ने एउटा विशेष उमेर हुन्छ । सामान्यतया युवक अवस्थामा विवाह गरिन्छ । कुनै अप्ठेरो परिस्थितीमा उमेर बढी भएपछि पनि विवाह हुन्छ । तर एक जना १०३ वर्षका वृद्धले पाँचवटा विवाह गरे भनेको सुन्दा पक्कै अचम्म लाग्छ होला । यो पाकिस्तानको घट,ना हो । कोरोना जितेर घर फर्किएपछि पाकिस्तानका १०३ वर्षका वृद्धले पाँचौ विवाह गरेका छन् । पाकिस्तान मा कोरोना भाइरस संगै विश्वमा फेलिएको कोरोनाभाइरसले संक्रमित धेरै व्यक्तिहरूले हल्का देखि मध्यम श्वास रोगको अनुभव गर्नेछन् र विशेष उपचारको आवश्यकता बिना नै स्वास्थ्यलाभ हुन्छन्।

पाको उमेरका व्यक्तिहरू, र हृदय रोग, मधुमेह, दीर्घकालीन श्वास रोग, र क्या’न्सर जस्ता अन्तर्निहित मेडिकल समस्याहरूको साथ गम्भीर बिरामी हुने बढी सम्भावना हुन्छ। तर १०३ बर्षका वृद्धले कोरोनालाई पछि पार्दे जिते । पाकिस्तानमा कोरोना लार्खौ मानिस कोरोना संक्रमित भएका छन् । तर उनी सबैभन्दा बढी उमेरका कोरोना जित्ने मानिस हुन् । ५,८४२ मान्छेहरुको निधन भईरहेका हुन्छन्।

तर पाकिस्तानका १०३ बर्षका एक जना वृद्धले कोरोनालाई हराएका छन् । संसारमा यस कोरोनाबाट ठीक हुनु अघि नै उनले १०० वर्ष पार गरिसकेका थिए । अचम्म बनाउने कुरा त यो छ की उनले कोरोना जितेर घर फर्किएपछि पाँच विवाह गरेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस