कोरोना संक्रमणबाट पहिलो पटक कुकुरको मृ,त्यु

काठमाडौं, अमेरिका कोरोना भाइरसको सक्रमणबाट बाट पहिलो पटक कुकुरको मृ’त्यु भएको छ । सामाजिक संजाल ट्वीटरमा खाता भएकी न’ताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी हुन । अमेरिका कोभिड १९ बाट सबै भन्दा पहिलो जर्मन शे’पर्ड बडी नामको कुकुरको निधन भएको छ। न’ताशा न्या’ट जि’योमाकी सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, सं’रक्षण र शो’षण सम्बन्धि बिषयमा क’लम चलाउछिन । उनले ब’डीको बारेमा उस्ले गर्ने ग’तिबिधिको सं’क्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वा’स फे’र्न सं’घर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस को’भिड १९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृ’त्यु भएको बताइएको छ ।ब’डीलाई लि’म्फोमा थियो (एक प्रकारको अ’बुर्द रो’ग (क्या’न्सर ) यसले उसको मृ’त्यु हुनु भन्दा ठीक पहिले भो’ग्नु पर्ने लक्षणहरूबारे बताउँदछ भनि लेखिएको छ ।अहिले सम्म ब’डीको परिचय उनको संक्रमण र यस मा’मला सम्बन्धि विवरण, र उनको मृ’त्यु सार्वजनिक गरिएको थिएन। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस