कोरोना संक्रमितका लागि नेपालमै पहिलो पटक प्ला’ज्मा बनाउने डाक्टर !

काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिलाई प्ला’ज्मा क’न्भासेन्ट थे’रापी दिइएको छ। पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झि’किएको र’गतबाट प्ला’ज्मा बनाएर संक्रमित व्यक्तिलाई उक्त प्ला’ज्मा दिइने विधिलाई प्ला’ज्मा क’न्भासेन्ट थे’रापी भनिन्छ। नेपाल पहिलो पटक नुवाकोट स्थायी ठेगाना भई हाल बौद्धमा बस्ने २८ वर्षीय युवाले संक्रमितको उपचारका लागि प्ला’ज्मा दान गरेका हुन्। उनी भारतबाट आएका थिए। कोरोना संक्रमण भएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पतालमा राखेर उपचार गरिएको थियो।

सं’क्रमणमुक्त भएपछि उनी प्ला’ज्मा दिन तयार भएका हुन्। सरकारले प्ला’ज्मा दा’न गर्न सार्वजनिक अपिल गरेपछि ती युवाले प्ला’ज्मा दा’न गरेका हुन्। शिक्षण अस्पतालमा उपचाररत एक संक्रमितलाई प्ला’ज्मा थे’रापी गर्ने निर्णय भएपछि त्यसका लागि अस्पतालले ग्रान्डी अस्पतालमा कार्यरत ब्ल’ड ट्रा’न्सफ्युजन मे’डिसिन विशेषज्ञ डा विपिन नेपाललाई अ’नुरोध गरेको थियो। डा नेपाल र उनको टिमले कसरी प्ला’ज्मा तयार गरेको थियो? प्ला’ज्मा बनाउने चिकित्सकको अनुभव उनकै शब्दमाः नेपालमा ब्ल’ड ट्रा’न्सफ्युजन मे’डिसिन विशेषज्ञको क’मी छ।

ज’नशक्ति नभएकाले होला शिक्षण अस्पतालले ग्रान्डीसँग अनुरोध गरेको थियो। प्ला’ज्मा दान गर्ने व्यक्तिको नाम गो’प्य राखिएको छ। उहाँलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नै सम्पर्क गरेको थियो। उहाँलाई हामीसँग सम्पर्क गराइएपछि उहाँ असार १५ गते बिहीबार ग्रान्डी अस्पताल आउनु भएको थियो। उहाँलाई हामीले सुरुमा का’उन्सिलिङ्ग गर्‍यौँ। ‘उहाँले मैले गर्दा अरुको जीवन जो’गिन्छ भने मलाई फेरि दिन मिल्छ भने बोलाउनु होला’भन्नुभएको थियो। उहाँ निकै स’कारात्मक सोचका साथ आउनुभएको थियो ।हामीले उहाँको २०० मिलिलिटर रगत झि’केका थियौं।

त्यसपछि र’गतबाट प्ला’ज्मा छु’ट्टयाउने काम सुरु भयो। सबै प्र’क्रिया पूरा गरी प्ला’ज्मा तयार गर्न ४ घण्टा लागेको थियो। खासमा कोभिडमा पहिलो पटक भएर बि’रामीमा कस्तो अ’सर गर्ला? सफल होला कि नहोला भन्ने कुरा मनमा लागेको थियो। किनभने, पहिलो प्रयास नै असफल भएमा अरुले प्ला’ज्मा दा’न गर्न वा प्ला’ज्मा लिन नमान्ने वा अ’सफल भयो भनेर नकारात्मक सन्देश जाने सम्भावना पनि भएकाले अलि ‘स्ट्रे’स’ पनि ‘फि’ल’ भएको थियो। हुनतः प्ला’ज्मा हामीले अन्य रो’गका लागि बनाइरहेका हुन्छौँ। अन्य समयमा एक घण्टामा नै तयार गर्न सकिन्छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस