काठमाडौंकाे टोखामा कौ’डा र ता’स खेलिरहेको अवस्थामा ४ जना पक्राउ

१९ श्रावण २०७७, सोमबार काठमाडौं । काठमाडौंकाे टोखा नगरपालिका-६ बस्ने धर्म श्रेष्ठको घरमा ता’स खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौ’डा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।बिशेष सू’चनाको आ’धारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई कौ’डा खे’लिरहेको अवस्थामा फे’ला पारी पक्राउ गरेको हो ।

बाजुरा, गौमुल गाउँपालिका-४ बि’ज्याढुङ्गा बस्ने केशब रो’कायाको पसलमा तास खे’लिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय क’लक रो’काया समेत ११ जनालाई नगद ५१ हजार २ सय ३५ रुपैयाँ र १ ग’ड्डी ता’स सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।उक्त पसलमा ता’स खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौ’मुलेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस