मलेसियामा नेपाली सुरक्षा गार्ड पि;ट्ने सुपरभाइजर प्रहरी नियन्त्रण;मा, पि;टाइ खाने र पि;ट्ने दुवै नेपाली काठमाडौँ — मलेसियामा नेपाली सुरक्षागार्डलाई अ;मानवीय हिसाबले कु टपि;ट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आ;त्मसम;र्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कु;टपि;ट गरेका थिए । नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊवि;रुद्ध कि;टानी जा हेरी दिइएको थियो । कि;टानी जा;हेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पी;डित र पी;डकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आ;त्मसम;र्णण गरेका हुन् । ‘दुईपक्षबीच आपसी असमझदारी भएपछि कु;टपि;टको घ;टना भएको देखियो । यो कु;टपिट अ;मानवीय भएको देखियो । आवश्यक छानबिन गरी दो;षीमाथि का;रबाही गर्न हामीले प्रहरीमा कि;टानी जा;हेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।

काठमाडौँ — मलेसियामा नेपाली सुरक्षागार्डलाई अ;मानवीय हिसाबले कु टपि;ट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आ;त्मसम;र्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कु;टपि;ट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊवि;रुद्ध कि;टानी जा हेरी दिइएको थियो । कि;टानी जा;हेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पी;डित र पी;डकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आ;त्मसम;र्णण गरेका हुन् ।

‘दुईपक्षबीच आपसी असमझदारी भएपछि कु;टपि;टको घ;टना भएको देखियो । यो कु;टपिट अ;मानवीय भएको देखियो । आवश्यक छानबिन गरी दो;षीमाथि का;रबाही गर्न हामीले प्रहरीमा कि;टानी जा;हेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस