गल्ती भयो भन्दै पुष्पाले मागिन् माफी, भर्खरै भाग्य न्यौपाने पुगेर गरे सबै पर्दाफास (भिडियोसहित)

शिशु बैदेशिक रोजगारीबाट हालै सरका’रको उद्धा’र उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जʼन्माएको खुलेको छ ।

यस्तो खबर बाहिरीयपछी समाज’सेवी एवं नयाँ’नयाँन्युजनेपालका पत्रकार शिशिर भण्डारी’ले निक्कै दुख व्यत्त गरेका छन् उनले अन्तरवार्ताको एउटा भिडिरो क्लिप राख्दै भनेका छन्..

“चित्त दुखेर साह्रै रुन मन लागेको छ , गएको सोमबार कपनको आकाशे धारा चौरमा बेवारिसे नानी फेला परिन भनेर थाहा पाएपछि साह्रै दुख लाग्यो र हामी त्यहाँ पुग्यौं ।

निस्वार्थ सकेको स’हयोग पनि गरयौं । हाम्रो भिडियो हेरेर देश तथा बिदेशबाट केहि नेपाली र नेपाली भा’षीले सहयोग पठाएपछि खुशी हुँदै लगेर बुझायौं र नानीको भविष्य उज्वल हुनेमा ढुक्क भयौं तर वास्तविकता अर्कै भएको खबर छ ।

पहिलो पटक त्यहाँ पुग्दा ‘केयर बाल गृह’ सँस्थाकी संचालिका पुष्पा अधिकारीलाई मैले ‘यो घट’ना फेक होईन नि’ भनेर सोधेको पनि थिएँ, र उहाँले हैन ढुक्क भएर सहयोग गर्नुस भन्नु भएको थियो ।

तर आज यस्तो उदेकलाग्दो यथार्थ बा’हिर आउँदा साह्रै चित्त दुखिरहेको छ । आफु पनि दुई छोराको बाबु भएका कारण, बिशेष बच्चाहरुको दुख भन्ने बित्तिकै म सह’योग गर्न पुगिहाल्छु, अब य’स्तो भ्रम छरेर हामी सहयोगीलाई नै फसाउने काम गरिन्छ’ भने खै को चाहिँ असली पि’डित हुन् भनेर सहयोग गर्नु ?

मनोबल गिरेर, चित्त दुखेर सा’ह्रै रु’न मन लागेको छ । हामीबाट गल्ती भएको भए मा’फी पाऊँ, हामी कसरी अगा’डि बढ्ने सल्लाह, सुझाव दिनुहोला है ।

त्यस्तै भाग्य न्यौपाने पुष्पको घरमै पुगेर सबै कुराको पर्दाफास गरेका छन् , र आफूले गरेको सहयोग पनि फिर्ता लिएका छन् । हेर्नुहोस् भिडियोमा…

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस