चितुवाको आ,क्रमण, ८ बर्षिय बालिकाको घाँटी भरी प्वा,ल नै प्वाल-स्थलगत रिपोर्ट (भिडियो सहित)
तनहुँ-तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नंं १ समस्तीपुरकी ८ बर्षिय बालिका अमिसा थापामगर चितुवाको आ,क्णरम,मा परि घाईते भएकी छन् । शनिबार साँझ भान्छाबाट निस्कने क्रममा उनीमाथी चितुवाले आ,क्णरम, गरेको हो ।
आ;क्रमणबाट उनको घाँटीमा धेरै प्वा;लहरु परेको स्थानीयहरुले बताएका छन् । चितुवाले उनलाई नजिकैको कफि घारी सम्म पुर्याएको थियो ।
गाउँलेहरुको सहायतामा उनको उद्दार गरिएको स्थानीय रमिला दवाडीले बताईन् । उनका अनुसार रातको करिब ९ बजे आसपासमा चितुवाले बालिकामाथी आ क्र;मण गरेको थियो । उनलाई उपचारका लागी चितवन पठाईएको छ ।
हेर्नुहोस् स्थलगत रिपोर्ट तलको भिडियोमा।