चितुवाको आ,क्रमण, ८ बर्षिय बालिकाको घाँटी भरी प्वा,ल नै प्वाल-स्थलगत रिपोर्ट (भिडियो सहित)

चितुवाको आ,क्रमण, ८ बर्षिय बालिकाको घाँटी भरी प्वा,ल नै प्वाल-स्थलगत रिपोर्ट (भिडियो सहित)

तनहुँ-तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नंं १ समस्तीपुरकी ८ बर्षिय बालिका अमिसा थापामगर चितुवाको आ,क्णरम,मा परि घाईते भएकी छन् । शनिबार साँझ भान्छाबाट निस्कने क्रममा उनीमाथी चितुवाले आ,क्णरम, गरेको हो ।

आ;क्रमणबाट उनको घाँटीमा धेरै प्वा;लहरु परेको स्थानीयहरुले बताएका छन् । चितुवाले उनलाई नजिकैको कफि घारी सम्म पुर्याएको थियो ।

गाउँलेहरुको सहायतामा उनको उद्दार गरिएको स्थानीय रमिला दवाडीले बताईन् । उनका अनुसार रातको करिब ९ बजे आसपासमा चितुवाले बालिकामाथी आ क्र;मण गरेको थियो । उनलाई उपचारका लागी चितवन पठाईएको छ ।

हेर्नुहोस् स्थलगत रिपोर्ट तलको भिडियोमा।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस