कुनै समयकी चर्चित लोक गायिकालाइ श्रीमानले बिचल्ली पारेर छाडेपछि सडकको बास,बर्षौ कुर्दा पनि अनुहार समेत हेरेनन्

हामीले कलाकारहरुको गीत संगीत सुनेर आनन्द लिएका पक्कै छौ तर कलाकारहरुको कहानी सुनेर भाबुक भएको कमै छौ किनकि उहाहरुको भित्रि कहानी बाहिर कमै आएको हुन्छ जुन आज आएको छ कुनै समयकी लोकप्रिय गायिका अमृता नेपालीको।अमृता र गायिका पूर्णकला बिसी एकसाथ मिडियामा देखिदै गर्दा बिगतको पिडा बाहिर आएको छ।

अमृता नेपालीले एक समय गाएको गीतले करोडौ नेपालीको मन त जित्यो तर उनि त्यहि गीत गाउँनले जीवन भर रोएरै आफ्नो जिन्दगि कटाउन पर्ने बाध्यता बन्यो,गीत गाउँनलेनै श्रीमानबाट हरेक दिन यातना र १० बर्ष सम्म हेर्दा समेत हेरेनन् यति सम्मकी डिभोर्स मागेर घर न घाटको बनाए।स्कुल पढ्दा लाएको पिरतीले अर्कै रुप लिए पछि जीवन भर रोएर आफुलाई अगाडी बढाएकी शर्मिलाले कहानी सुनादै गर्दा सबैको आँखाभरि आँसु देखिन्थ्यो।एता लोकप्रिय गायिका पूर्णकला बिसीको आँखामा पनि आँसु टिलपिल देखिन्छ।हेरौ यो मन रूहाउने कहानी सहितको कुराकानी

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस