अर्जुकी श्रीमती रुँदै खोलिन भाइरल अर्जुन को भित्रको कालो यथार्थ (हेर्नुहोस भिडियो सहित)

जीवनमा मानिसले बा’च्नका लागि अनेक सर्घष गरी रहेका हुन्छन् । आफ्ना सन्ता’नका लागि उनीहरुको मेहतन पनि त्यस्तै हुन्छ । एउटा बाबा’को माया आफ्नो सन्तान प्रति कस्तो’ हुन्छ रु त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ ।

कैलाली घर भइ हाल काठमाडौँमा ज्या’ला मजदुरी गर्दै आएका अर्जुन बिक एक छोराका’ बाबु हुन् । श्रीमतीले छोरा ४ महि’नाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरा’लाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन् ।

आमाको काख नपाएको छोरा’लाई उनी आफैँ आमा बनेर काँधमा राखेर लुगाले बाँधेर काम’मा जान्छन् । छोराको उज्ज्व’ल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन्

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस