विवादपछि पहिलो पटक अर्जुन र उनकी श्रीमतीको भेट, भेटमा भयो चर्काचर्की (भिडियो सहित)

एक बाबुले आफ्नो छोरालाई सटमा बाधेर आफु’ले ठेला कुदाउदै गरेको फोटो रातारात भाइरल भयो । किन एक बाबु’ले आफ्नो सन्तानलाई बोकेर ठेला चलाए त! सबैको चासो’को बिषय बन्यो । केही मिडियाका मिडियाकर्मीले उनको वास्तवि’क कहानी जस्ताको तस्तै मिडियामा ल्याएका छन ।

भनिन्छ आमाले जति माया आफ्नो सन्तानलाई बाबुले र अन्य कसैले गर्न सक्दैन । तर यो भनाइलाई नै गति’लो जवाफ दिए अर्जुन बिकले । आफुले आफ्नो दु’ई बर्षको सानो छोरालाई ढा’डमा बोकेर दुख गरेको आफ्नो बाध्यता रहेको बताए । ‘

काखको सानो छोरालाई छाडेर गएकी श्रीमतीका कारण आफुले सानो छोराला’ई आमा र बाबू दुबैको माया गरेर हुर्काउदै गरेको बताए ।

अर्जुन एक कुशल गायक पनि र’हेका छन । अर्जुनका अनुसार उनलाई आफ्नी श्रीमती गा’उँमा पनि अन्य पुरुषसंग अनै’तिक सम्ब’न्ध राख्ने गरेको छ भनेर गाउले अनि आफन्तहरूले प&टक पटक जानकारी दिदा पनि आफुले बिश्वास नगरेको

र बरु आफ्नो गायक’ बन्ने सपना पनि ‘ हुने भनेर श्रीमती र छोरालाई काठमाडौ लगेर दुख गरेको तर श्रीमतीको बानीमा परि’वर्तन नभएको र पहिले पनि छोरो चार महीनाको हुदा छाडेर गएकी बताए ।

श्रीमतिले पनि मिडि’यामा आफुलाइ अर्जु’नले शंका गर्ने कुटपिट गर्ने कमाएको रकम नदिने जस्ता अनेकौ कुराहरु भनेकी थिइन् । आज दुवै जनाको भेट भयो , हेर्नुहो’स् के के भिडि’योमा

प्रतिक्रिया दिनुहोस