चीनलाई कोरोना भ्याक्सिन उत्पादनमा विश्वमै पहिलो पटक अनुमति !

एजेन्सी । कोरोना भाइरस (को’भिड–१९) को म’हामारीसँग जु’ध्नेक्रममा चीनले अर्को नयाँ सफलता हात पारेको छ । चाइना ने’सनल बा’योटेक ग्रु’प (सि’एनबिजी) ले बे’इजिङ इ’न्टिच्युट अफ बा’योलोजिकल प्र’डक्टसको सम्बन्धनमा विश्वमै पहिलो तथा ठू’लो कोभिड १९ भ्या’क्सिन उत्पादन कार्यशाला सञ्चालन गरेको र यसले राष्ट्रिय परीक्षा पास गरेको घो’षणा गरेको छ ।चीनको सरकारद्वार सञ्चालित चा’इना ने’सनल फा’र्मास्युटिकल ग्रु’पको स’म्बन्धनप्राप्त सि’एनबिजीले मिडियालाई पठाएको एक वि’ज्ञप्तीमा उनीहरुको कार्यशालाले उत्पादन प्र’माणपत्र पाएको र अब प्रयोगका लागि बजारमा उ’पलब्ध रहेको बताएको छ ।

उनीहरुले उक्त कार्यका लागि २ महिनाको मात्रै समय ल’गाएको वि’ज्ञप्तीमा उल्लेख छ ।गत जुलाईमा सरकारी विभागले उक्त का’र्यशालाको बा’योसे’क्युरिटी प’रीक्षा लिएको थियो । जसमार्फत उनीहरुले राष्ट्रिय मा’पदण्ड पुरा गरेको तथा ठूलो मात्रामा को’भिड १९ भ्या’क्सिन उत्पादनका लागि स्वी’कृति पाएका थिए ।बेइजिङमा भएको उक्त का’र्यशाला र सि’एनबिजी अन्तर्गतकै वु’हान इ’न्स्टिच्युट अफ बा’योलोजिकल प्र’डक्टसले उत्पादन कार्य सुरु गरेपछि सि’एनबिजीले वार्षिक २ सय २० मि’लियन डो’ज भ्या’क्सिन उ’त्पादन गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस