काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर सुटकेशमा राखेर फालिएको अवस्थामा श,व फेला

काठमाडौं, २५ साउन । काठमाडौँको गोंगबुमा टु,क्रा-टु,क्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा श,व टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा श,व फेला परेको छ, रग,त बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार शव कालो कपडाको सुट्केश छ, विभत्स अवस्थामा छ ।

हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ । हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ । खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ ।

यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ । प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ । खानेकुराहरू प्रदूषित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको विषाक्तता हुन सक्छ ।

खानाको विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ । ब्याक्टेरियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ । फुड पाेइजन विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न भएका विषबाट हुने गर्छ । फुड पाेइजनका जिवाणुहरु नोरो भाइरस, सालमोनेला,कम्पेलोब्याक्टर, इकोलाई टोक्सोप्लाज्मा गोडी आदि हुन् ।

याे समस्या नेपालमा पनि हरेक वर्ष देखिने गरेकाे पाईन्छ । फुड पाेइजनकाे मुख्य कारण कुन जीवाणु हाे त्याे भन्ने अहिले सम्म यकिन भएको पाइँदैन । विशेषगरी अस्वस्थकर खानपानबाटै फुड प्वाइजनिङ भएको पाईन्छ । खानामा संक्रमण भएको केही घण्टादेखि केही दिनमा यसका लक्षण देखिन्छ ।

किन हुन्छ फुड पोइजनिङ ?

१.राम्रोसँग हात नधोई खाना बनाएमा,

२.खाना बनाउँदा प्रयोग हुने सामानहरू सफा नभएमा,

३.लामो समयसम्म बाहिर राखेको डेरी पदार्थहरूको प्रयोग गरेमा,

४.प्रशोधन नगरेको माछाको प्रयोग गरेमा,

५.राम्रोसँग नपखाली फलफूल वा तरकारीहरूको प्रयोग गरेमा,

६.राम्ररी नपाकेको अन्डा, माछा तथा मासुको प्रयोग गरेमा,

७.इनार तथा कुँवाको पानीहरू वा सहर बजारका पानीहरू प्रशोधन नगरी प्रयोग गरेमा ।

विशेषगरी गर्भवती वा दूध खुवाउने आमाहरूले खानाको विषाक्तताको रोकथाम गर्नुपर्दछ । खानाको विषाक्तताको जोखिम प्रायः बूढाबूढी र बच्चाहरूमा हुने गर्दछ । यदि हामीमा गम्भीर स्वास्थ्यस्थिति जस्तैः मिर्गौलासम्बन्धी रोग, मधुमेह र कम प्रतिरोधात्मक क्षमता छ भने खानाको विषाक्तताको जोखिम हामीमा पनि हुन सक्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस