गोंग बु विभ*त्स हत्या*काण्ड : घटना भएको घर फे*ला परेसँगै प्रहरीले गर्‍यो सिल

काठमाडौं । राजधानीको गोंग बु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स ह*त्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रह*रीले घटना भएको घर फेला पारेको छ । घट*नास्थल मृत*कको सुटकेशमा श*व भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घट*नास्थल नजिकैको ४ तले घरको एउटा कोठामा घ टना भएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय अप राध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले घट ना भएको घर फेला परेको जानकारी दिँदै प्रहरीले सो घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालेको बताए । उनका अनुसार आइतबार बिहान टाउको र खुट्टा बिनैको श व सुट केशमा भेटिएको स्थानभन्दा करिब ५० मिटरको दूरीमा घटनास्थल रहेको छ । मृ तकका मामाले शवको सनाखत गरेसँगै प्रहरी घटनास्थलसम्म पुग्न सफल भएको थियो ।

 

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस