गोंगबु ह त्या आ’रोपीको बयान– ‘न’शालु चक्की खुवाएर बे’होस बनाएँ, अनि ह त्या गरेँ’

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको ह त्या गरेर सुटकेशमा श’व फाल्ने आ’रोपीलाई सोमबार प्रहरीले चितवनबाट प’क्रेर काठमाडौँ ल्याएको छ ।

आफूलाई कल्पना शाही बताउने ह त्या आ’रोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मा रेको’ बताएकी छिन् । प्रहरीसँग उनले ह त्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् ।

‘मलाई दुःख दिन आएपछि ह त्या गरेको आ’रोपीको भनाइ छ,’ ह त्या अ’नुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

कृष्णबहादुरलाई स्लि’पिङ ट्याब्लेट (न’शा दिने चक्की) खुवाएको र ब लात्कार प्रयास गरेपछि घुँडाले सं’वेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अ’नुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।

मृ त्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको का’टेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

ह्यामर र दाउ बरामद
प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ ।

ह्यामर र दाउ खाटमुनी फेला परेको अ’नुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।

आइतबार विहान गोंगबु गणेशस्थान नजिक उनले बोहराको श’व र टाउको फालेको ठाउमा प्रहरी पुग्यो । दिनभर त्यो क्षेत्रमा ठूलो संख्यामा प्रहरी घुमिरहेको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस