गोंगबुु काण्ड : ‘प्रेम र यौ’नका कारण आमाछोरीले टा’उको का’टे’

काठमाण्डौ – राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको का’ण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । गोंगबुमा आइतबार बिहान सुटकेशमा श-व फेला परेका दाङका कृष्णबहादुर बोहोराको अ-ण्डकोषमा हा-नेर ह-त्या गरेको खुलेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा ल’ठ्ठिएपछि कल्पनाले अ-ण्डकोषमा ह-म्मरले प्र-हार गरेकी थिइन् । त्यसपछि सलले घाँ-टी क-सेर ह-त्या गरेकी थिइन् । बोहोरा म-रेको एकिन गरेपछि उनले घाँ’टी र खु’ट्टा छि’नालेर आफैंले श-व व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

कोठामा ह त्या गरेर नजिकै श’व लु’काएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भा’गेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो । एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि’र्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्।’

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी ह त्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए । उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए ।

प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि श-वको स-नाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो । अ’पराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो ।

फोटो देखेपछि चिन्यौं -गेस्ट हाउस सञ्चालक

बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं । दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो । रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो । उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ । गएको शनिबार बिहानै कपडा धोई सुकाएर नुहाइधुवाइ गरेर बस्नुभएको थियो । त्यही दिन बेलुका करिब ३/४ बजेतिर स्कुटर लिएर निस्कनुभएको हो ।

त्यसपछि सोमबार बिहानै एक जनाले ‘चिन्नुहुन्छ यो मान्छे’ भनेर फोटो देखाए । आफ्नै गेस्ट हाउसमा बस्ने मान्छे नचिन्ने कुरै थिएन । फोटो देखेपछि चिन्यौं र हामी झस्याङ्ङ भयौं । आइतबार सुटकेसमा उहाँको नै श’व भे’टिएको भन्दा खल्लो लाग्यो । सोमबार प्रहरीहरू आएर उहाँ बसेको रुम हेर्नुभयो । नागरिकता पनि रहेछ । अनि उहाँको पहिचान खुलेको थाहा पायौं । धेरै समय भयो, हाम्रो गेस्ट हाउसमा बसेको । त्यसकारण पनि ह ‘त्या भएको भनेर पत्याउनै सकिरहेको छैन । ह;त्यामा संलग्नलाई कडाभन्दा क’डा कारबाही हुनुपर्छ ।

महिला र मृतकबीचको सम्बन्ध के थियो ?

तीन दिनअघि काठमाडौंको गोंगबुुमा शव भेटिएका पुुरुषको प्रेम र यौ- नका कारण ह- त्या भएको खुलेको छ । घटनामा संलग्न भनिका आमाछोरीसँगको बयानका आधारमा प्रहरीले घटना प्रेम र यौ नका कारण भएको निष्कर्ष निकालेको हो । ह त्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको छैन । बयानकै क्रममा ती महिलाले बोहोराको ह त्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको बताएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृतकबीच प्रेम सम्बन्ध रहेको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र ह त्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौ नसम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृतक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले ह त्या योजना बनाएको खुलेको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई र-क्सीमा हा’लेर स्लिपिङ ट्या-बलेट खु-वाएको र सुतेपछि अ-ण्डकोषमा हा-नेर मा-रेको स्वीकारेकी छन्।’

प्रतिक्रिया दिनुहोस