गोंगबु घट’ना : फेसबुकमा नां’गाे फोटो सार्व’जनिक गरेपछि ह’त्या गरेकाे महि’लाकाे ब’यान

काठमाडौं, २७ साउन । केही दिनअघि सुटकेशमा श’व फेला परेका पुरूषकाे ह’त्यामा पक्रा’उ परेकी कल्पना मुडभरीले अभियाेग स्वी’कार गरेकी छन् । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरासँग ती महिलाकाे अन्तरंग सम्बन्ध रहेकाे र पछि बाेहराले नक्कली फेसबुक आईडी बनाएर महिलाकाे नां’गाे फाेटाे सार्वजनिक गर्न थालेपछि ह’त्या गरेकाे उनले स्वी’कार गरेकी छन् ।

प्रह’रीसँगकाे बया’नका क्रममा ३७ वर्षीया मुडभरीले अन्तरंग तस्वीरहरु नक्क’ली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि ह’त्या गरेको बताएकी छन् ।

प्रहरीका अनुसार मुडभरीले बाेहराकाे अण्ड’काेषमा हिर्काएर ह’त्या गरेकाे र सुट’केशभित्र राख्न श’वलाइ टु’क्रा टु’क्रा पारेकाे बताएकी हुन् । ह’त्यापछि उनले बोहोराको टाउ’को र खुट्टा अलग गरी श’व व्यवस्थापन गरेकी थिइन् । जिउ सुटकेसमा र खुुट्टा तथा टाउको जे’ब्रा झो’लामा राखेर अलग-अलग स्थानमा फाल्न उनले १५ वर्षीया छोरीको सहयोग लिएको बताएकी छन्। घट’नापछि उनी एम्बुलेन्समा भागेर चितवन पुगेकी थिइन् ।

यही साउन २५ गते बिहान गोंग’बुमा सुट’केसभित्र श’व फे’ला परेको थियो । ह’त्यामा सं’लग्न मुडभरी र उनकी छाेरी’लाइ प्रहरीले चितवनको टाँडीबाट पक्रा’उ गरेको थियो । मुडभरीलाई प्रह’रीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हाे ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस