गोंगबु घटनाकी कल्पनाका आमाबाबु मिडियामा, घटना हुनुभन्दा अघि घरमा फोन गरेर यस्तो भनेकी रहेछिन, मेरी छोरीले के गरि यस्तो भन्दै आमा रोईन (भिडियो)

काठमाडौ । आफ्नो छोरी कल्पनाले कृष्णबहादुरको ह त्या गरेर प्रहरी हि रासतमा गएपछि नातिनातिनीको बे हाल भएको भन्दै कल्पनाका माइतीले कल्पनाको छोराछोरीको सं रक्षण गर्न माग गरेका छन् । कल्पना कृण्णबहादुर बोहोराको ज्या न लिएपछि चितवन स्थित आफ्नो माइत गएकी थिइन् । छोरी त्यती ठूलो अ-पराध गरेर माइत आउँदा माइतीले केही थाहा पाएनन् । उनीहरुले त्यसको कुनै सं केत पनि नपाएको आमाले बताएकी छन् ।

कल्पनाको आमाले उनी साढे १० वजेतिर माइत आएको बताइन् । उनी अघिल्लो दिन विरामी भएर अस्पताल गएको पनि कल्पनाले आमालाई बताएकी थिइन् । उनले आफु अस्पताल गएको र आफ्नो किड्नीमा मासु पलाएको र अब रेष्ट गर्नुपर्ने भएकाले माइत आउन चाहेको बताएकी थिइन् । उनले काठमाडौंमा घ टना भएको छ प्रहरीले सबै छापा मा रे को छ भनेर पनि सुनाएको पनि आमाले बताएकी छन् । केही बेर पछि उनले आफु भिनाजुको एम्बुलेन्समा आउँदै गरेको र घरमा खाना पकाउनु भनेर भनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस