यी नै हु’न् अ’भा’गी राधा ! को’रोनाबा’ट ब’च्न नेपाल आ’इन् ! क्वा’रेन्टिनमा ज्या’न गु’माइन्”

कञ्चनपुर – कञ्चनपुरमा क रेन्ट लागेर क्वारेन्टिनमा ब सेकी युवतीको मृ त्यु भएको छ। जिल्लाको कृ ष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा क रेन्ट लागेर २२ वर्षीया राधा वडको मृ त्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा क रेन्ट लागेर घा इते भ एकी वडको उपचारका क्रममा सेती प्रादे शिक अ स्पतालमा मृ त्यु भएको बताए। उनका अनुसार वड श्रीमा नसँगै आज मात्र भारतको बैङ्लोरबाट आएर क्वा रेन्टिनमा बसेकी थिइन्।

प्रतिक्रिया दिनुहोस