‘आ’ज ते’स्रो दिन पनि ह्वा’त्तै घ’ट्यो सुन’को मुल्य , बजार’मा सुन किन्ने’को घुइँचो !

शुक्रबार सुनको मुल्य बढेको छ ।

बिहीबार तोलाको ९७ हजार ८ सय मुल्य रहेको सुनमा शुक्रबार ८ सय रुपैंयाले बढेर ९८ हजार ६ सय भएको छ ।

तेजाबी सुनको मुल्य भने तोलाको ९८ हजार १ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मुल्य बढ्दा चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलाको १३ सय ५५ मा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा ६० रुपैंयाले बढेको हो ।

केही दिनअघि सुनको मुल्य तोलाको १ लाख ३ हजार ५ सयको उच्च बिन्दुमा पुगेको थियो । अहिले भने घट्ने र बढ्ने क्रम निरन्तर भइरहेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस