नेपाली नायिका सुष्मा कार्कीले ‘नाइटो’ छेडेको भिडियो भाइरल (हेर्नुहोस भिडियोसहित)

नायिका सुष्मा कार्कीको एक भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ । उध्रेको चोली बोलको आइटम गीतबाट चर्चामा आएकी कार्कीले मेरो एउटा साथी छ, मेरो जीवन साथी जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनले सामाजिक संजालमा ‘नाइटो’ छेडेको भिडियो शेयर गरेपछि फ्यानहरुले बिभिन्न किसिमका प्रतिक्रिया दिएका छन् । उनले नाइटो छेडिरहेका बेला पी’डा भएको अनुहार तस्विरमा देख्न सकिन्छ । उनको तस्विर रविन तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । बेला बेला विभिन्न कारणले चर्चामा आँउने सुस्मा फिल्ममा खासै काम नपाएकी सुस्मा बिभिन्न कारण चर्चामा रहन्छिन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस