बेलाबेला चर्चामा आउने शुष्मा फेरी एकपटक बिन्दास मूडमा भेटिएकी छिन् ।

अभिनेत्री सुष्मा कार्की पुनः एक पटक बिन्दास मुडमा झुल्किएकी छिन् ।

बिहिबार कुनै एउटा रिसोर्ट पुगेकी सुष्माले आफ्नो फेसबुक तथा इन्स्टास्टोरीमा थुप्रै वटा टिक टक बनाएर शेयर गरेकी छिन् भने स्विमिङ पूलमा खिचिएका आकर्षक तस्बिरहरु समेत पोस्ट गरेकी छिन् । तस्बिर तथा भिडियोमा अभिनेत्री कार्की निकै खुशी देखिएकी छिन् ।

यद्यपि, सुष्माले आफू कुन रिसोर्टमा रहेको भन्ने कुरालाई भने कतै पनि उल्लेख गरेकी छैनन् ।

हेरौं सुष्माले सामाजिक सञ्जालमार्फत शेयर गरेका केही तस्विरहरु

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस