नेपाली हिरोईनलाई पनि यस्तो टक्कर दिने Tik Tok बाट भाईरल पुर्वकी यी चेली (भिडियो हेर्नुस)

नेपाली हिरोईनलाई पनि यस्तो टक्कर दिने Tik Tok बाट भाईरल पुर्वकी यी चेली, टिकटकमा करिब ४ लाख फलोअर्स पाउन सफल सुन्दरी मोडल उषा उप्रेती ले शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपाल मार्फत् आफ्नो कुराहरु राखेकी छिन् । उनले टिक टकमा छाडा कमेन्ट गर्नेहरुलाई ठाडो चेतावनी दिईन् । हेर्नुहोस, टिकटकबाट भाईरल भएकी झापाकी उषाले के भनिन् । भिडियो हेर्नुस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस