पछिल्लो २४ घण्टामा ४ सय ६८ संक्रमित थपिए, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं, ३१ साउन । मुलुकमा थप ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस