२ महिना अघि बिवाह भएको श्रीमानको ज्या’न लि’एपछि श्रीमती भ’क्कानो छोडी रुदै मिडियामा आईन (भिडियो)

काठमाण्डौ – शुक्रबार राति काठमाडौंको मनमैंजुस्थित एक खाजा घरमा वि वाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको ज्या’न भयो। च-क्कु प्र-हारबाट घाइते उनलाई अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृ-त घो’षणा गरेका थिए। तामाङको ज्यान २४ घण्टा नबित्दै प्रहरीले माछापोखरीस्थित एक गेष्ट हाउसबाट आरोपी दोर्जे शेर्पालाई पक्राउ गर्‍यो। श्रीमती र पूर्वप्रेमिकाको झ गडाका कारण लक्ष्मणले ज्या’न गु’माउनु परेको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र पूर्वप्रेमिकाबीच झ गडा भएको र त्यही वि वादका क्रममा उनको ज्या’न ग’ए’को प्रहरीसमक्ष बताएका छन्। लक्ष्मण विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहिरहेपछि उनको श्रीमतीले त्यसमा आ’पत्ति जनाउँदै आइरहेको एसपी कार्कीले बताए। लक्ष्मणले २ महिनाअघि मात्र विवाह गरेका थिए।

पूर्वप्रेमिकासँग सम्पर्क नगर्न लक्ष्मणलाई श्रीमतीले बारम्बार आग्रह गर्दा पनिे उनले मानेका थिएनन्। त्यसपछि लक्ष्मणकी श्रीमतीले उनको पूर्वप्रेमिकालाई फोन गरी थ-र्काउँदै आइरहेकी थिइन्।

उनीहरूबीच पछिल्लो समय फोनमा च-र्काच-र्की परेपछि मनमैंजुस्थित एक खाजा घरमा छलफल गर्न आएका थिए। सोही क्रममा लक्ष्मणकी पूर्वप्रेमिकाले उनको साथी दोर्जेलाई पनि बोलाएकी थिइन्। छलफल हुँदै गर्दा त्यसले उग्ररूप लिएको र लक्ष्मणले आफूमाथि – प्र-हार गर्दा त्यसलाई समातेर उनैतर्फ फर्काएको दोर्जेले बयान दिएका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस