ह त्याराको आमा र मृ तकको बहिनी एकसाथ मिडियामा,खास बास्तविकता यस्तो- भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । इटहरी । सुनसरीको इटहरी–५ का २७ बर्षीय एक युवाले शुक्रबार विहान फेसबुकमा लेखे, ‘को रोनाको विश्वयु द्ध जितेर सातौं दिनमा अस्पतालबाट फर्किदै छु ।’फेसबुकमा स्वागत तथा बधाई भन्दै कमेन्टको बर्षा भइरहँदा उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान छाड्दै थिए ।

को रोना भा इरस सं क्रमण मुक्त हुन पाएकोमा उनी दंग थिए । घर फर्किन पाउने भएर उत्तिकै उत्साहित थिए । तर बाहिरको वातावरण अर्कै बन्यो । छरछिमेकीले उनलाई घरमा बस्न दिएनन् ।‘हामीलाई रोग सरे को जिम्मेवारी हुन्छ भन्दै छिमेकीले बहिष्कार गरे,’ उनले भने,‘घरमा तालाबन्दी गर्नेसम्मको ध म्की दिएपछि बाध्य भएर होटलमा बस्न थालें ।’

चिकित्सकको सल्लाह अनुसार उनी स्वाब दिएर घरमा ‘आइसोलेट’ भएर बसेका थिए ।श्वास प्रस्वासमा सामान्य स मस्या थियो । साउन २२ गते उनमा को रोना पोजेटिभ पुष्टि भयो ।उनी अघिल्लो शुक्रबार अस्पताल भर्ना भएका थिए । उपचारपछि गत बुधबार स्वाब जाँच गर्दा नेगेटिभ आएपछि शुक्रबार घर फर्किएका थिए । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस