विबाह गरेको २ महिनामा श्रिमानको ह’त्या भयो

काठमाडौँ ३१ साउन । काठमाडौँको टोखा नगरपालिका–९ मा धा’रिलो ह’तियार ९च’क्कु० प्र’हारबाट एक जनाको ह’त्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ च’क्कु प्र’हारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको ह’त्या भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको ह’त्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट प’क्राउ गरिएको जानकारी दिए ।

तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति वि’वाद भएपछि झ’डप हुँदा च’क्कु प्र’हारबाट तामाङको मृ”त्यु भएको थियो । तामाङको श’व अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ । ह’त्याका बारेमा आवश्यक अ’नुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेका दोर्जेले लक्ष्मणको श्रीमती र र्वप्रेमिकाबीच झ”गडा भएको र त्यही वि’वादका क्रममा च’क्कु प्र’हारबाट उनको मृ’त्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरी स्रोतका अनुसार लक्ष्मणले २ महिनाअघि मात्रै विबाह गरेको र विवाहपछि पनि पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा रहेका कारण उनी पत्निले पूर्व प्रेकिालाई फोनमा गा’ली गरेपछि दुवै पक्षबिच भएको च’क्कु ह ानाहानमा लक्षमण मारि’एको बताइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस