बुबाले बुहारीसँग स’म्ब’न्ध राखेको छोराले थाहा पाएपछि गरे यस्तो अचम्म…

एजेन्सी । बुबाले आफ्नी पत्नीसँग अ’वै ध स म्बन्ध राखेको देखेपछि रातमा बुबाको ह’त्या गरेर छोरा फ’रा’र भएको छ। यो स न स नीपूर्ण घ’ट’ना राजस्थानको अलवर जिल्लाको हो।अलवर जिल्लाको मुण्डवर थाना क्षेत्रको तिनिरुर्की गाउँमा घरमा सुतिरहेका ६० वर्षीय बाबु रामसिंह यादवको छोरा प्रदीप यादवले ह’त्या गरेर फ’रा’र भएका हुन । बुबा रामसिंहलाई उनको छोराले एउटा छाप्रोमा इलेक्ट्रिक खम्बामा छि’राएर मा’रि’दिएका हुन।

प्रहरीले घ’ट’नामा सं लग्न आ’रोपी छोरालाई ४ घण्टामा फे ला पारी पक्रा’उ गरेको छ। मृतक रामसिंहको आफ्नी बुहारीसँगको अ’नैतिक सम्बन्धको बारेमा थाहा पाएपछि छोरा प्रदीपले बुधवार बिहान आफ्नो कपाल का टेर बुबालाई क्रि’या गरेका थिए। रातमा बुबाको ह’त्या गरेपछि बुहारीसित अ’वै ध सम्ब न्ध राखेकोमा स जाय दिएको प्रहरी सोधपुछमा बताएका छन। आ रो पी छोराले मंगलबार साँझ बुबालाई मा’र्ने ष’ड’यन्त्र र चे का थिए। उनी बेलुकी साँझ घरबाट निस्केर घरको छानामा बिजुलीका खम्बामा राखिएको डिस्कले ह’म ला गरेर बाबुको ह’ त्या गरेको बताइएको छ।

भोलिपल्ट रामसिंहको श’व रगत–रगत अवस्थाबाट देखेपछि भिवाडी प्रहरी नियन्त्रण साखामा सूचना दिइयो। यसपछि, पु’लिस घ’ट’नास्थलमा पुगेर एफएसएल टोली बोलाएर भेला गरे । मृतकको छोरो घरबाट ह रा इरहेको थियो। मोबाइल स्थानको आधारमा हराइरहेको छोरालाई छिमेकी गाउँबाट भाग्न खोज्दै गर्दा प’क्रा’ऊ परे। पुलिसले छोरालाई शं’ का गरेर सोधपुछ गर्दा बुबाले उनको श्रीमतीको अ’वैध स म्ब न्धलाई लिएर झ’ग डा गरेको बताएका थिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस