फोनमा कुरा गरिरहेका बेला ३ घरको त’ल्ला माथीबाट ख’सेर २३ वर्षे विकासको ग’यो ज्या’न

बुटवल । घरको छतमा फोनमा कुरा गरिरहेका एक युवकको छ’तबाट ख’सेर ज्या’न गएको छ । घट’ना हो रुपन्देहीको ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ प्रहरी टोलका २३ वर्षका विकास जैसवालको आफ्नै घरको तीन तल्ला मा’थिबाट ख’सेर ज्या’न गएको प्रहरीले जनाएको छ ।

फोनमा कुरा गरिरहेका उनले आँफु कहाँ छु भन्ने नै भलेर छतमा हिँड्दै कुरा गर्दै गरिरहेका बेला ए’क्कासी ३ तलाबाट ख’सेपछि उप’चारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा ज्या’न गएको हो । घ’टनाबारे रुपन्देही प्रहरीले अनु’सन्धान शुरु गरेको बताइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस