उपत्यकामा आज थप १६८ जनामा कोरोना पुष्टि

काठमान्डौ , काठमान्डौ उपत्यकामा आज थप १६८ जनामा कोरोना पुष्टि भएको छ ।आज पुष्टि भएका हरु काठमान्डौ १२६ ललितपुर मा २८ र भक्तपुर मा ८ जना रहेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस