गरिब घरकि मृगौला पीडित छोरी: उपचारको लागि सहयोग माग्दै…

डोटी: डोटीकी मृगौला पीडित कौशिला बोगटीको उपचारमा आर्थिक समस्या भएको छ। जन्मजात मुटुरोग तथा मृगौला रोगले ग्रसित दिपायल शिलगढी नगरपालिका वडा नम्बर २ खुल्लेककी बोगटीको उपचारमा आर्थीक समस्या भएको हो।

उनको मुटुमा तीनओटा प्वाल परेको परिवार स्रोतले जनाएको छ। उपचारका लागि भारत लगिएकोमा आर्थिक अभाव भएपछि फिर्ता घर ल्याइएको कौशिलाका बुवा लोकबहादुर बोगटीले बताए।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचारका गर्न आर्थिक सहयोगका लागि परिवारले अपिल गरिएको छ।उनलाई सहयोग गर्न चाहनेले ९८६९१५८८०४ मा सम्पर्क गर्न सक्नेछन्।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचारका गर्न आर्थिक सहयोगका लागि परिवारले अपिल गरिएको छ।उनलाई सहयोग गर्न चाहनेले ९८६९१५८८०४ मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस