आङनै जि*रिङ्ग पार्ने आवाज, भाइरल बन्दै गरेका जन्तरे काकाको मन रु*वा*उने कहानी (भिडियो हेर्नुहोस्)

टिकटक तथा युटुबमा भाइरल बन्दै गहि रहेको अमित कुमार राईको तिन जना दाजु भाई एकै साथ मिडियामा आएका छन् । पाँचथरको फिदिममा जन्म लिएका राई दाजु भाई तिनै जना एकै साथ मिडियामा आएका हुन् । तिनै जना दाजु भाई निकैनै कलात्मक रहेका छन् ।

भाइरल बन्दै गरेका अमित कुमार राई (जन्तरे) गाउन, सहरमान राई (साइला) सारङगी, रामभक्त राई (अन्तरे) मादलमा खप्पिस रहेका छन् । उनिहरुले सारङगी र मादलको तालमा ‘रक्सी तिन पाने’ बोलको चुडके गीत गाएका छन् । बच्चा बेला देखीनै गीत संगीतको क्षेत्रमा एक दमै रुची राख्ने उनीहरुको परीवार आर्थिक अवस्थाको कारण पछिपरेको बताउछन् ।

भाइरल बन्दै गरेका अमित (जन्तरे) काकालाई ईङकित गर्दै उनका साइला दाजु सहरमानले भने, ‘सानै उमेर देकी जन्तरे गीत गाउन रुचि राख्द थियो, पाहाडमा पाउने मादले बाँस म ल्याईदिन्थे, उ दिन भरी त्यहि बजाउदै बस्थो । उसले बुवाले बजउनु भएको मादलको ताल पकडेर मादल बजाउन सिकेको थियो ।

तल रहेको भिडियोमा उनिहरुले बाल्यकालको बारेमा धेरै दु*ख-शु*खको कुराकानीहरु गरेका छन् । भिडियो हेर्नुहोला:

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस