काठमाडौँ उपत्यकाका २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि !

काठमान्डौ , नेपालमा थप ७०७ जनालाई कोरोना पुष्टि भएको छ ।बिभिन्न प्र’योगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घन्टामा थप ७०७ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रैं झण्डै २ सय जनामा कोरोना पोजेटिभ देखिएको छ । लकडाउन खुलेसँगै बढी ज’नघनत्व र भि’डभाड भएका काठमाडाैं उपत्यका संक्रमण उ’च्च हुन थालेको हो । बढ्दो संक्रमणलाई म’ध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयले बुधबार रातिदेखि नि’षेधाज्ञा जा’री गरेका छन् ।

वि’ज्ञहरु काठमाडौं उपत्यकामा सामाजिक दूरी कायम नराख्ने, मा’स्क प्रयोग न’गर्ने, भि’डभाड गर्नेजस्ता कारण कोरोना जो’खिम बढेको बताउँदैं आएका छन् । मन्त्रालयले पनि मा’स्कको प्रयोग, सामाजिक दूरी, भि’डभाड न’गर्न बा’रम्बार स’चेत ग’राउँदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस