कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस स’र्दैन, बरु यस्तो फाइदा गर्छ

४ भाद्र २०७७, बिहीबार काठमाडौं, प’शु से’वा विभागले कु’खुराको मा’सु र अन्डाबाट को’रोना भा’इरस न’सर्ने बरु यसले फाइदा पुर्‍याउने दा’बी ग’रेको छ। नेपालका स’ञ्चारमाध्यम तथा सा’माजिक स’ञ्जालमा कुखुराको मा’सुमा को’रोना भा’इरस भे’टिएको भन्ने खबर प्र’काशन प्रसारण भएकाले ज’नमानसमा भ्र’म पर्न गएको भन्दै विभागले वि’ज्ञप्ति जा’री गरी ख’ण्डन गरेको हो। पो’ल्ट्री व्य’वसायमा अ’सर गर्ने यस्ता भ्रा’मक समाचारको पछि न’लाग्न पनि विभागले आ’ग्रह गरेको छ ।

कुखुराको मासु र अन्डाको नियमित से’वनले बरु कोरोना भाइरसवि’रुद्ध ल’ड्न सक्ने रो’ग प्र’तिरक्षा क्ष’मता ब’ढाउने दा’बी विभागले गरेको छ। विभागले अहिलेसम्म विश्व स्वास्थ्य सं’गठन र विश्व पशु स्वास्थ्य सं’गठनको अनुसन्धानबाट कुनै जनावर र पन्छीबाट कोरोना स’र्ने वैज्ञानिक आधार नपाइएको उल्लेख गरेको छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस