एकै दिन ८ सय ३८ संक्रमित थपिए, संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुग्यो

काठमाडौं, ५ भदौ । मुलुकमा थप ८ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस