भदौ २५ बाट राहु वृष राशिमा प्रवेश गर्दै, मिथुन र कर्कटलाई कस्तो असर पर्छ ?

भदौ २५ गतेबाट राहु वृष राशिमा प्रवेश गर्दैछ । यस्ले कुन राशिलाई कस्तो फल दिन्छ भनेर ज्ञिज्ञासा हुनु स्वभाविक नै हो । जब कुनै ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, त्यसको राम्रो र नराम्रो दुबै प्रभाव १२ वटै राशिमा पर्ने गर्दछ । ज्योतिषशास्त्रका अनुसार, राहु एक क्रूर ग्रह हो । राहुको अशुभ प्रभावका कारण कुनै तरिकाको मानसिक र शारीरिक कष्ट सहनु पर्ने हुन सक्छ ।

मिथुन राशि : तपाईको लागि समय उत्तम छ । शुक्रको घरमा राहुको प्रभाव पर्ने हुनाले तपाईको समय राम्रो छ ।

कर्कट राशि : विदेशबाट आम्दानी हुने समय छ तर परिवारबाट भने झै झमेलामा पर्न सक्नुहुनेछ ।

बाँकी कुरा भिडियोमा हेर्नुहोला ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस