रिसोर्टमा शौचालय जान लागेकी १६ वर्षकी किशोरीलाई कोठामा लगेर ३० जनाले गरे करणी

काठमाडौ । एक होटलको कोठामा १६ वर्षकी किशोरीलाई ३० जना युवाले सामुहिक करणी गरेको घटना सार्वजनिक भएको छ । उनीहरुले किशारीलाई करणी गर्दै भिडियो पनि सार्वजनिक गरेका छन् । यो घटना इजरायको समुन्द्री तट स्थित एउटा होटमा भएको हो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

ति युवती आफ्ना साथीहरुका साथमा होटलमा रमाइलो गर्न गएकी थिइन् । उनी मा’तेर शौचालय जान लागेकी थिइन् । त्यही बेलामा उनलाई कसैले समातेर कोठामा लग्यो । त्यहाँ उनी माथि घटना भएको थियो । त्यो सबै कसैले भिडियो समेत बनाएको थियो । त्यसको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनावारे थाहा पाएको हो ।

गत शुक्रबार पनि त्यहाँ एउटा घटना भएको हो । प्रहरी जानु भन्दा पहिले एक होटलको कोठामा किशोरी माथि आ’क्रम’ण भएको खबर पाएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । तर अनुसन्धान गर्दै जाँदा उनी माथि करणी भएको पत्ता लागेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो किशोरी माथिको घटना मात्र नभएर मानवता विरुद्धकै अ’परा’धको संज्ञा दिएका छन् ।

घटनावारे कसैले प्रहरीलाई जानकारी दिँदै भनेका छन् की एउटा ठूलो समुहले किशोरी माथि त्यस्तो अनैतिक काम गरेको टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायली पुलिसले दाबी अनुसन्धान गरिरहेको छ कि एक १६ वर्षीया केटीलाई ३० जना मानिसहरूले सामुहिक करणी गरेको हो । घटना एलाटको समुद्री तटमा भएको रिसोर्टमा भएको हो ।

इजरायली अखबार हारारेजका अनुसार केही व्यक्तिहरूले उनीहरूको फोनमा त्यो घटनाको भिडियो पनि बनाएका छन् । त्यो भिडियो अनुसार पनि प्रहरीले घटनामा संलग्नको खोजी गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस