म’रेर बाँ’चेकी युवती – ८ महिनासम्म आफ्नै श्रीमानले मुख छो’पेर यस्तोसम्म गर्थे, उनैको मुख बाट सुनौं (भिडियो)

काठमाडौ । यि यु’वती जुन तपाईले तस्बिरमा देखिरहनुभएको छ, आफनै श्रीमानबाट यतिसम्म पि’डित छिन कि जो कोहीले पनि यो सोच्न सक्दैन कि कुनै महिलाले यतिसम्मको पि’डा सहन सक्छ, भोग्न सक्छ भनेर ।

यिनको बसाई अहिले काठमाडौको सामाखुशीमा छ तर यनिको दु:खले यो सारा संसार रोएको छ । केही महिनाअघि यिनले न्या’यधिशको बि’रुद्ध मु’द्दा हालिन किनकि यिनलाई उचित न्या’य मिल्ने कुरा त परै जावोस आफू सु’रक्षितसमेत हुन सकिन्न ।

यिनलाई आफनै श्रीमानले ८ महिनासम्म ब’ला’त्कार गर्दै अ’पहर’ण गरेर राखे ,

यिनलाई झु’ठो के’शमा फ’साएर रिहाब सेन्टरसमेत राखियो जहा“ न’र्किय जिन्दगी भोगिन यिनले, दि’शापि’साब खुवाईन्थ्यो, ख’कार खुवाईन्थ्यो । यातना दिन अनेक अनेक काम गराईन्थयो ।

त्यस्तो जिन्दगी भोगेकी यिनले अहिले न्य’ाय माग्दै मिडियामा आएकी छिन, हेर्नुहोस यिनको बररर आश“ु झार्ने द’र्दनाक पि’डा यिनकै मुखबाट

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस