फेरि एकै दिन ८ सय १८ संक्रमित थपिए,

काठमाडौं, ७ भदौ । मुलुकमा थप ८ सय १८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय १८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस