हजुरआ’मासँँगै सु’तेकी बालि’कालाई अप’हरण गरी बला’त्कार

बर्दिया / बर्दि’याको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बा’लिकाको अप’हरण गरी बला’त्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालि’कालाई अपह’रणपछि बला’त्कार गरेको अभिभावकले आरोप लगाएका छन ।

वि’कले आफ्नी छोरीलाई घरबाट अप’हरण गरी बला’त्कार गरेको आ’रोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्र’हरी का’र्यालय बानियाभारका प्र’हरी निरीक्षक हिक्म’तबहादुर भण्डरीले बताए । पीडित बालि’कालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्र’हरी कार्यालय बानियाभार राखी अनु’सन्धान भइरहेको प्रह’रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस