यी सुन्दरीले टिकटकमा ह’ट बेली डान्स पोस्ट गरेपछि अदालतले दियो कडा ‘सजाय’ ! (भिडियोसहित)

यी सुन्दरीले टिकटकमा ह’ट बेली डान्स पोस्ट गरेपछि दिइयो कडा ‘सजाय’ (भिडियोसहित)

इजिप्टकी एक बेली डान्सर सामा एल–मैसीलाई सोसल मिडियामा उ त्तेजित भिडियो पोस्ट गरेको भन्दै जे ल स’जाय सुनाएको छ ।

अदालतले काहिरलाई मानिसहरुलाई दु र्व्यवहार र अनै तिकताका लागि उक्साएको आ रोपमा तीन वर्षको जे ल स’जाय र १८ हजार ६ सय डलर जरिवाना सुनाएको हो ।

अल–मैसीलाई अप्रिलमा प’क्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस