फेरि संक्रमितको संख्या ह्वात्तै बढ्यो, देशभर पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ संक्रमित फेला

काठमाडौं, ११ भदौ । मुलुकमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ११ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस