प्रेमीसँग म’स्ती गरिरहेकी बुहारीलाई रं’गेहात भेटेपछि

सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बन्यो। भिडियोमा एक युवकलाई बाटोमै केही मानिसहरुले कु’टपिट गरिरहेका छन् । कु’टपि’टमा सबैभन्दा सक्रिय एक युवती छिन् । खासमा ती युवकलाई कु’ट्ने युवती ती महिलाकी नन्द भएको बताइएको छ, जुन महिलासँग ती युवक भेट्न आएका थिए ।

घ’टना हिमांचल प्रदेशको धर्मशालामा अगस्ट महिनमा भएको भारतीय मिडिया आज तकले उल्लेख गरेको छ । कु’टाइ खाने युवकको एक युवतीसँग प्रेम थियो र ती युवतीको विवाह भइसकेको थियो । उनीहरु लु’केर भेट्थे र त्यस दिन पनि उनीहरु होटलमा भेट्न पुगेका थिए ।

यो सबे कुरा युवतीकी नन्दले थाहा पाइन् । त्यसपछि उनले बाबु लगायत परिवारलाई लिएर त्यहाँ पुगिन् र उनीहरुलाई रं’गेहात स’मातिन् । उनहिरु समातिएपछि दुवैलाई सडकमै कु’टपिट गरियो र पुलिस आएपछि दुवैलाई नियन्त्र’णमा लिएर का’र्वाहि अगाडी बढायो ।

भिडियो

प्रतिक्रिया दिनुहोस