पत्नीलाई गाँँउलेले जातकै कारण पानी भर्न नदिएपछि ४० दिन लगाएर श्रीमानले कुवा तयार पारे…

काठमाडौ, जेठ १३ – हाम्राो समाजमा जातीय विभेद र छुवाछुत हुदै आएको छ । कतिपय ठाँउमा जातीय विभेदका कारण मानिसको ज्यान समेत गएको कयौ घटनाहरु घटदै आएका छन् । त्यस्तै भारतमा एउटा घटना घटेका छ ।

माथिल्लो जात र तल्लो जातको यो बिभेदका कारण एक पुरुषले सर्घषका साथ कुँवा तयार पारेका छन् । छिमेकीले उनकी पत्नीलाई जातकै कारण पानी भर्न नदिएपछि उनका श्रीमानले ४० दिन लगाएर कुँवा तयार पारेका हुन् । ताजणे नाम गरेका उक्त व्यक्तिले श्रीमतीलाई गरेको अपमा सहन नसकेका कारण अपमानलाई शक्तिमा बदल्दै कुँवा खनेका हुन् ।

उनले आफु एक्लै कुवा खन्दा गाँउलेर उनको मजाउ उडाएका थिए । ताजणेले आफु गरिब दलित भएकोले पानी भर्न नदिएको भन्दै भगवानको प्राथना गरेर कुँवा खन्न सुरु गरेको र सफलता प्राप्त गरेको बताएका छन् । उनले मेहेनतका साथ कुवा पनि खने र पानी पनि आयो उने देखेर गाँउले दंग परेका छन् ।

प्रतिक्रिया दिनुहोस