विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं- उद्योगी तथा सांसद विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘आज बिहान पिसिआर परीक्षणको रिजल्ट आयो, चौधरीले लेखेका छन्, ुमलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन

प्रतिक्रिया दिनुहोस