काठमाडाैं उपत्यकामा आज एकै दिन ४ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडाैं, १२ भदाै । आज काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित थपिएका हुन् ।

उपत्यका

प्रतिक्रिया दिनुहोस