गोंगबु घ’टनाको अ’नुस’न्धान सकियो , कल्पनालाई यस्तो स’जाय (भिडियो हेर्नुहोस)

केही साताअघि गोंगबुमा भएको कृष्ण बहादुर प्रकरणमा प्रहरीको अ’नुस’न्धान पूरा भएको छ । प्रहरीले गों’गबु प्रकरणको छानबिन तथा अ’नुस’न्धान गरी कल्पना पौडेललाई ज’न्मकै’दको स’जाय माग दा’बी गर्दै अ’नुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ ।

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे ज्या’न लिने चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)ले अभियाेग स्वीकार गरेको भन्दै कल्पनालाई जन्मकै’दको स’जाय माग दा’बी गरिएकाे छ ।

साथै सहयोग गरेकी उनकी १५ वर्षीया छोरीलाई दुईतिहाइ कम स’जाय माग गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ  

बोहरा अ’नुस’न्धान बिहीबार नै सकिएको र अध्ययन प्रतिवेदन शुक्रबार मात्र सरकारी वकिल कार्यालयमा बुझाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस